Neetesh Jung Kunwar – Pidit Lyrics

LYRICS OF THE SONG

[Verse 1]
तिम्ले त भन्या थियौ

छाडेर जाने छैनौ

अरुको थाहा भएन

आफुचै त्यस्तो होइनौ

मुटुनै छोरी लगेऊ

सुटुक्क आफ्नो पारी

वचन त गरेउ मिठो

तर हजम भो जिम्मेवारी

आज एक्लो भई म बसेको छु

सम्झी सम्झी पुरना दिनहरु

तिम्ले त चै पारेछौ है अर्कै केटो सँग

अब म भने के गरुम ?

[Verse 2]

हे कस्तो छ नयाँ बुडो

भनन मेरी भुपु

insta मा हेर्या थिए

गर्दै थियो तिम्लाई चुपु

रिस पनि उठ्यो यक्चिन

किन त्यस्तो फोटो हलिस ?

तेल भने घसिस ममा

तर अर्कैले पायो मालिस

आज एक्लो भई म बसेको छु

सम्झी सम्झी पुरना दिनहरु

तिम्ले त चै पारेछौ है

अर्कै केटो सँग अब

म भने के गरुम ?

 

[verse 3]

टिकइ छ साथी

अब साथी नै भन्नु परेउ

handsome त चुनै

तर नोट पनि गन्नु परेउ

बधाई छ तिम्लाई यो पोखो

अब खुलेर यसलाई जिउनु

विदेशको मौसम यहाँ जस्तो हुन्न

पानी चै तातो पिउनु

मलाई त छडिस टिक छ

तर पडाइ चै पुरा गर्नु

आफु त सधै त्रिप मा

तर त भने अगी बडनु

आज एक्लो भई म बसेको छु

सम्झी सम्झी पुरना दिनहरु

तिम्ले त चै पारेछौ है

अर्कै केटो सँग अब

म भने के गरुम ?

 

The End hqdefault

Leave a comment